साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता परीक्षाको बार्षिक तालिका सम्बन्धमा सूचना !
2023-06-12
नेपाल इन्जिनियरिङ्ग परिषद् ऐन, २०५५ ९पहिलो संसोधन ऐन, २०७९० को व्यवस्था बमोजिम परिषद् बाट लिइने साधारण दर्तावाला इन्जिनियरको नाम दर्ता सम्बन्धी २०८० सालमा लिइने परीक्षाको बार्षिक तालिका निम्न बमोजिम भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।    Link:     https://nec.gov.np/uploads/brochure/QLKphG4pYf230427105122.pdf